धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
सिकलसेल एनिमिया र थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान

लम्कीचुहामा ७२०० को सिकलसेल एनिमिया परिक्षण

लम्कीचुहामा ७२०० को सिकलसेल एनिमिया परिक्षण

 

धनगढी कैलालीको लम्कीचुहा नगरपालिकामा पछिल्ला दुई दिनमा दुई हजार नौ जनाको सिकलसेल एनिमिया रथालसेमियाको परिक्षण भएको   यससँगै समुदायमा  सिकलसेल एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान अन्तर्गत  परिक्षण हुनेको संख्या हजार शय पुगेको

थारु समुदायमा सिकलसेल एनिमिया थालसेमिया ठुलो मात्रामा देखा पर्न थालेपछि सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको अग्रसरतामा कैलालीको लम्कीचुहा नगरपालिकामा  परिक्षण भैरहेको

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले संचालन गरिरहेको अभियान अन्तर्गत लम्कीचुहामा  थारु समुदायका सात हजार जनाको सिकलसेल एनिमिया सिकलसेलको परिक्षण गर्ने लक्ष्य रहेको

 लम्कीचुहाको वडा नम्बर मा शुक्रवार परिक्षण शिविर संचालन भएपछि लम्कीचुहाको परिक्षण अभियान सकिनेछ लम्कीचुहापछि  असार गतेबाट कैलाली जिल्लाको कैलारी गाउपालिकामा सिकलसेल एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान शुरु हुनेछ कैलारी गाउपालिकामा पनि थारु समुदायका हजार जनाको सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए

जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा पहिलो चरणमा जिल्लाको लम्कीचुहा नगरपालिकामा  स्क्रिनिङ अभियान संचालन भैरहेको हालसम्म लम्की चुहा नगरपालिकाका १२ मध्य वटा वडामा स्क्रिनिङ भैसकेको

  सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरेका सबैलाई पहिलो पटक परिचयपत्र पनि बितरण भैरहेको    एक पटक परिक्षण गरिसेकपछि फेरि परिक्षण गर्न नपरोस् भनेर  परिक्षणको परिचयपत्र प्रदान गर्ने काम समेत भैरहेको धामीले बताए सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन जिल्ला स्वास्थ्य प्रमुख धामी भन्छन् सिकलसेल देखा परेकाहरुले उपचार पाउन  सहज होस, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिन शुरुआत गरेका छौं

परिचयपत्रको ब्यवस्थाले सिकलसेलका बिरामीहरुको पहिचान गर्न, उनीहरुको संख्या यकिन भएर उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन्