धनगढी पोष्ट आइतबार, ०४ फागुन २०८१   February 16, 2025

निषेधाज्ञापछि सुनसान महेन्द्रनगर बजार

निषेधाज्ञापछि सुनसान महेन्द्रनगर बजार

महेन्द्रनगर

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार निषेधाज्ञापछि सुनसान बनेको बजार क्षेत्रमा आसिंक रुपमा सवारी गुडेपनि बजार क्षेत्र भने सुनसान बजार क्षेत्रमा रहेका केही किराना पसल लगायत केही साना पसल खुले पनि धेरैजसो बजार बन्द

 निषेधाज्ञा जारी भएसँगै बजारमा किनमेल गर्न आउने मानिसहरुको भिडमा पनि नियन्त्रण भएको कोरोनाको संक्रण बढिरहेको अवस्थामा सुदुरपश्चिमेली महान चाडपर्व सँगै आएको बेला जिल्ला प्रशासन कार्यालयले हिजो राती १२ बजेदेखी बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको

 जिल्ला प्रशासन प्रशासन कार्यालय कञ्चनपुरका अनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छन् बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले विहिवार विज्ञप्ती जारी गर्दै निर्देशन दिएको

❤

1