धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिममा कुन दलको कति छ मतभार ?

सुदूरपश्चिममा कुन दलको कति छ मतभार ?

धनगढी आगामी माग ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमको धनगढीमा तीन दलका तर्फबाट जनाले उम्मेदवारी दर्ता गराएका छन्

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका नेकपा माओवादी केन्द्रका हरिराम चौधरी (उत्सव), महेश महरा नेकपा एमालेका इन्दु कडरियाको कार्यकाल फागुन २० गते सकिंदै रिक्तहुने तीन सीटका लागि शत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस नेकपा माओबादी केन्द्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालले पनि रिक्त हुने पदमा उम्मेदवारी दिएको

नेपाली कांग्रेसले अपाङ्क कोटा अन्य कोटाबाट उम्मेदवारी दिएको भने, नेकपा माओबादी केन्द्रले महिलाको कोटामा उम्मेदवारी दिएको

नेपाली कांग्रेसका तर्फबाट अपाङ्गकोटामा कैलाली सभापति नारायण्दत्त भट्ट तथा अन्य कोटामा अत्तरियाका बलदेव बोहराले उमेदवारी दिएका हुन् भने नेकपा माओबादी केन्द्रबाट महिला कोटामा बैतडीकी रेणु चन्दले उम्मेदवारी दिएकी छन्

नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीले उम्मेदवारी दिएका छन्

निर्वाचनमा प्रदेश सांसद स्थानीय तहका प्रमुख उप प्रमुख मतदाता हुने प्रावधान रहेको सो अनुसार सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको मतभार सवै भन्दा बढी रहेको देखिन्छ

राष्ट्रिय जनगणना २०७८ को जनसंख्या लाई आधार मानेर निर्वाचन कार्यालयले मतभारको टुङ्गो लगाउने गर्दछ

राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम नेपाली कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका जना, नेकपा एकीकृत समाजवादीका जना सदस्य रहोक छन् सुदूरपश्चिममा राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् भने एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्

त्यसैगरी स्थानीय तहमा नेपाली कांग्रेस सवैभन्दा ठुलो दर रहेको नेपाली कांग्रेससंग प्रमुख उप प्रमुख गरी सुदूरपश्चिममा ८८ जना स्थानीय तहका जनप्रतिनिधि रहेका छन्

जस अनुसार नेपाली कांग्रेसको स्थानीय तहमा मात्रै हजार ६६ मतभार , भने प्रदे सभामा उसको मतभार सय ५४ हुन्छ यसरी सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार हजार पाँच सय ८८ रहेको

एमालेले स्थानीय तहमा २४ प्रमुख २६ उपप्रमुख जितेको एमालेले स्थानीय तहको मतभार सय ५० प्रदेश सभाको मतभार सय ८३ रहेको यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार हजार सय ३३ रहेको

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा १४ पालिका प्रमुख ११ पालिका उपप्रमुख जितेको माओवादीको स्थानीय तह प्रदेशसभाको कुल मतभार हजार रहेको नागरिक उन्मुक्तिले स्थानीय तहमा प्रमुख उपप्रमुख जितेको सो पार्टीको प्रदेश स्थानीय तहको मतभार सय रहेको यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले दुई स्थानीय तह प्रमुख तीन स्थानीय तहमा उप प्रमुख पद जीतेको यसैगरी नेकपा एसका प्रदेश सभामा चार जना सदस्य रहेका छन् दवै क्षेत्रको नतिजा जोड्दा सुदूरपश्चिम प्रदेशमा नेकपा एसको मतभार तीन सय रहेको पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एकजनाले स्वतन्त्र जितेका छन् उनीहरूको मतभार ९१ राप्रपाको मतभार सुदूरपश्चिममा ५३ मात्रै यहाँ एकजना प्रदेशसभा सदस्य छन्