धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कैलालीको लम्कीचुहामा सिकलसेल एनिमिया र थालसेमियाको स्क्रिनिङ अभियान शुरु

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो ।

कैलालीको लम्कीचुहामा सिकलसेल एनिमिया र थालसेमियाको स्क्रिनिङ अभियान शुरु

धनगढी  कैलालीका दुई पालिकामा थारु समुदायमा  सिकलसेल एनिमिया र थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान शुरु भएको  छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा पहिलो चरणमा जिल्लाको लम्कीचुहा नगरपालिकामा  स्क्रिनिङ अभियान संचालन भएको छ ।

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो । सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

कैलालीका दुई पालिकामा थारु समुदायमा  सिकलसेल एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान शुरु भएको  जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा पहिलो चरणमा जिल्लाको लम्कीचुहा नगरपालिकामा  स्क्रिनिङ अभियान संचालन भैरहेको

सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेपछि स्क्रिनिङ अभियान  शुरु हुन लागेको हो   सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ

मंगलबार शुरु भएको अभियान अन्तर्गत शुरुका दुई दिन वडा नम्बर मा हजार शय जनाको परिक्षण गरिएको लम्कीचुहा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले बताए   बुधबार वडा नम्बर को बल्चौर  वडा नम्बर को जीवनदिव मावि क्याम्ब्रिज बोर्डिङ स्कुलमा परिक्षण भैरहेको

 सिकलसेल एनिमिया थारु समुदायमा  बढी मात्रा देखा परिरहेको   बंशाणुगत यो रोग थारु बाहेकका अन्य समुदायमा फाट्टफुट्ट देखापरिरहेको सुदुरपश्चिम प्रदेश सरकारको पहलमा स्क्रिनिङ अभियान शुरु भएको हो

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी सिकलसेल थारु समुदायमा बढी मात्रामा देखापरेको तर कतिलाइ भन्ने थाहा नभएका कारण अभियान संचालन गरिएको बताउँछन्   कैलाली कन्चनपुरमा थारु समुदायको बसोबास बढी  थारु समुदायमै सिकलसेल देखापरिरहेको   धामी  भन्छन्  त्यसैले सिकलसेल प्रभावित थारु समुदायको संख्या यकिन गर्न स्क्रिनिङ अभियान संचालन गरेका छौं

सिकललसेल थालसेमिया परिक्षण गरेका सबै व्यक्तिहरुलाई परिचयपत्र पनि दिइन लागेको   सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन जिल्ला स्वास्थ्य प्रमुख धामी भन्छन् सिकलेसेल देखा परेकाहरुले उपचार पाउन  सहज होस्, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिन शुरुआत गरेका छौं  

परिचयपत्रको ब्यवस्थाले सिकलसेलका बिरामीहरुको पहिचान गर्न, उनीहरुको संख्या यकिन भएर उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन्

 लम्की चुहा नगरपालिकामा जेठ २८ गतेसम्म हजार जनाको सिकलसेल एनिमिया थालसेमियाको स्क्रिनिङ गरिनेछ लम्कीचुापछि कैलारी गाउपालिकामा त्यसपछि स्क्रिनिङ शुरु गरिनेछ कैलारीमा पनि हजार जनाको स्क्रिनिङ गरिनेछ