धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

असोज १६ गते यता बझाङमा भुकम्पका ६ सय पराक्म्पन

असोज १६ गते यता बझाङमा भुकम्पका ६ सय पराक्म्पन

धनगढी बझाङमा असोज १६ गते यता सय एक भुकम्पका पराकम्पन गएका छन्

असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको . म्याग्निच्युडको भूकम्पपछि बझाङमा सय पराकम्प गएका हुन् पछिल्लो पटक बुधबार राति बझाङ केन्द्रबिन्दु बनाएर दशमलव म्याग्निच्यूडको भूकम्प गएको थियो भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार असोज १६ गतेपछि सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्र बनाएर सय पटक पराकम्प गइसकेको केन्द्र प्रमुख बलबहादुर तामाङका अनुसार यीमध्ये चारदेखि पाँच म्याग्निच्यूडसम्मका धक्का २९ पटक पाँच भन्दा बढीको पराकम्प सात पटक गैसकेको

असोज १६ को भूकम्पले जिल्लाभर १२ हजार घरमा क्षति पुगेको तीमध्ये हजार सय २९ घर बस्न नमिल्ने गरि क्षति भएका छन् भने हजार पाच सय २४ घरमा सामान्य क्षति भएको भूकम्पले विद्यालय, स्वास्थ्य चौकीलगायत सय २३ सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् सय ५२ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको भूकम्पका कारण मन्दिर, सामुदायिक भवनलगायत अन्य ५० वटा सार्वजनिक संरचनामा पनि क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको भूकम्पका कारण क्षति भएका १२ हजार ५३ घरमध्ये हजार सय ४५ पूर्णरुपमा ध्वस्त भएका छन्

असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको सय तीन म्याग्निच्युडको भूकम्प त्यसपछि लगातार गइरहेका पराकम्पका कारण सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको थलारामामात्रै हजार ७२ घर बस्न नमिल्ने गरी क्षति भएको गाउँपालिकाले जनाएको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले विद्यालय, स्वास्थ्य चौकी भवनहरु पनि हाम्रै पालिकामा बढी क्षति भएको बताए

पीडितहरुलाई अहिले विभिन्न संस्थाको सहयोगमा पालमा बस्ने व्यवस्था मिलाएको जाडो बढ्दै गइरहेको उनले बताए हिउँदमा उहाँहरुको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा केही सोच्न नसकेको स्वास्थ्य संस्था तथा विद्यालय भवन समेत भत्किएकोले आधारभूत सेवा दिन पनि कठिनाइ भइरहेको उनले बताए

भूकम्पका कारण जयपृथ्वी बुंगल नगरपालिका, मष्टा, छबिसपाथीभेरा, दुर्गाथली, खप्तडछान्ना केदारस्यूँ गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको यी पालिकाका पाँच हजार बढी घर बस्न नमिल्ने गरी क्षति भएको विपद् व्यवस्थापन समितिको तथ्यांक भूकम्पपीडित सबै परिवारलाई विभिन्न संस्था स्थानीय तहको सहकार्यमा तत्कालका लागि राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए उनले पीडितलाई त्रिपाल, बन्दोबस्तीका सामान खाद्यान्न उपलब्ध गराएको अब दिर्घकालीन राहत पुर्ननिर्माणको लागि काम गर्ने तयारीमा रहेको बताए

लगातार गैरहको परकम्पका कारण स्थानीय अहिले पनि घरभित्र बस्न सकिरहेका छैनन् अधिकांश घर चर्किएका लगातार भूकम्पको धक्का आइरहेको कारण घरभित्र बस्न जोखिम ठानेर पालमै बसेको स्थानीयले बताएका छन् यसबीचमा राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका बिज्ञसहितको टोलीले बझाङमा स्थलगत अध्ययन गर्नुका साथै विभिन्न ठाउँमा भूकम्प मापन गर्ने यन्त्र पनि जडान गरेको

भूकम्पविद् लोकमणि अधिकारीका अनुसार झण्डै सय वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण भूगर्भमा ठूलो शक्ति सञ्चित हुँदा जतिखेर पनि ठूलो कम्पन आउने खतरा रहेकोले सचतेना अपनाउनुपर्ने उनको सुझाव सामान्यतया भूकम्प गएको दुई तीन महिनासम्म पराकम्पन आउने गरेको ठूलो भूकम्पको समेत जोखिम कायमै रहेको बताइएको