धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिममा तीन आयोजनाबाट २१ मेगावाट बिद्युत उत्पादनको प्रकृया शुरु

दार्चुलाको नौगाड लघुजलबिद्युत आयोजनाबाट ६ दशमलब पैसठ्ठी मेगावाट, सुर्नैयागाड लघु जलबिद्युत आयोजनाबाट ६ दशमलब सन्तानब्बे मेगावाट र अपर सुर्नैया जलबिद्युत आयोजनाबाट ७ दशमलब ७१ मेगावाट बिद्युत उत्पादनको प्रकृया शुरु भएको छ ।

सुदुरपश्चिममा तीन आयोजनाबाट २१ मेगावाट बिद्युत उत्पादनको प्रकृया शुरु
सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्रालय

सुदुरपश्चिम सरकारले तीन लघुजलबिद्युत आयोजनाबाट २१ दशमलब ३३ मेघावाट बिद्युत उत्पादनको प्रकृया शुरु गरेको समृद्धिको आधार उर्जालाई बनाउने लक्ष्य लिएको सुदुरपश्चिम सरकारले दुई लघुजलबिद्युत आयोजनाको अध्ययनको काम शुरु गरेको   भने एउटाको अध्ययन शुरु हुने प्रकृयामा

 दार्चुलाको नौगाड गाउपालिकामा रहेको नौगाड लघुजलबिद्युत आयोजनाबाट दशमलब पैसठ्ठी मेगावाटसुर्नैयागाड लघु जलबिद्युत आयोजनाबाट  दशमलब सन्तानब्बे मेगावाट बिद्युत उत्पादनका लागि भुबनौट नक्साङकन कार्य भैरहेको भने अपर सुर्नैया जलबिद्युत आयोजनाबाट दशमलब ७१ मेगावाट बिद्युत उत्पादनका लागि अध्ययन प्रकृया शुरु गर्न लागिएको

  सुदुरपश्चिमको समृद्धिको आधार उर्जामा रहेकोले लघुजलबिद्युतबाट उर्जा उत्पादनलाई प्राथमिकतामा राखिएको सुदुरपश्चिम प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहराले बताए

 सुदुरपश्चिमलाई समृद्ध बनाउने सकिने आधार उर्जामा प्रशस्त भौतिक पुर्वाधार मन्त्री बोहराले भनेत्यसैले प्रदेश सरकारको पहलमा नै जलबिद्युतबाट बिद्युत उत्पादनको काम शुरु गरेका छौं

  प्रदेशमा प्रशस्त खोलानाला रहेका तिनीहरुबाट बिद्युत उत्पादन गर्न सकिए जीवनस्तर सहज हुनुका साथै ठुलो धनराशी पनि प्राप्त सकिने सम्भावनालाई साकार पार्ने दिशामा काम अघि बढाइएको भौतिक पुर्वाधार मन्त्री बोहराले बताए

 भौतिक पुर्वाधार बिकास मन्त्रालयको पुर्वाधार महाशाखाका इन्जिनियर सुबिक श्रेष्ठका अनुसार  नौगाड जलबिद्युत आयोजना   सुर्नैयागाड जलबिद्युत आयोजनाको  भुबनौट नक्साङकन प्रारम्भिक वातावरणीय परिक्षण अध्ययनको काम गत भदौ महिनादेखि शुरु भएको

 ‘अध्ययनका प्रतिवेदनहरु आएपछि जलबिद्युत संरचनाको स्वरुप आउँछ इन्जिनियर श्रेष्ठले भनेत्यसपछि आयोजना संचालनको स्वरुप (वर्किङ्ग ड्रइङ्ग ) बनाएपछि आयोजनाको लागत तय हुन्छ एक बर्षभित्र अध्ययन प्रतिवेदन  आएपछि जलबिद्यतको क्षमता बढ्न पनि सक्ने इन्जिनियर श्रेष्ठले बताए

इन्जिनियर श्रेष्ठका अनुसार भुबनौट नक्साङकनको कामपछि जलबिद्युतको लागत तय गर्न कार्य संरचना (वर्किङ ड्रइङ ) को  काम गर्नुपर्नेछ     वर्किङ ड्रइङले लागत तय गरेपछि  आयोजनाको ठेक्काको काम शुरु हुनेछ

 सुर्नैया जलबिद्युत आयोजनाको भुबनौट नक्सांकन प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनको काम एकै संस्थाले गरिरहेको भने नौगाडको भुबनौट नक्सांकन कार्य भैरहेको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनका लागि नयाँ प्रस्ताव आव्हान गरिने अपर सुर्नैया गाड जलबिद्युत आयोजनाको भुबनौट नक्साङनको लागि प्रस्ताव पेश गरेको संस्थाहरुबाट अध्ययनकर्ताका छनौट कार्य प्रकृयामा रहेको     

 चालु आर्थिक बर्षमा  सुर्नैयागाड जलबिद्युत आयोजनाको पहुच मार्ग निर्माण गरिने नौगाड जलबिद्युत आयोजनाको कार्यालय स्थापनाका लागि भवन अन्य पुर्वाधारहरु निर्माण गरिने इन्जिनियर श्रेष्ठले बताए    

 भौतिक पुर्वाधार मन्त्री बोहराले सुदुरपश्चिम प्रदेशमा अझै पनि ६० प्रतिशत वासिन्दाले मात्र बिद्युतको उपयोग गर्न पाएकोले सबै प्रदेशवासीलाई उर्जा उलवध गराउन प्रदेशमा उत्पादित बिद्युतको उपभोग गरिने बताए

   ‘सुदुरपश्चिमलाई उज्यालो बनाउन सबैका घरमा बिद्युत पुरयाउने लक्ष्य मन्त्री बोहराले भने  ‘त्यसैले पनि प्रदेशवासीको घरमा उद्योगमा उपभोगका लागि बिद्युत उत्पादन शुरु गर्दैछौं सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ६० प्रतिशत घरधुरीले मात्र बिद्युत सेवाको उपयोग गर्न पाएका छन्  

प्रदेशमा उत्पादन भएको बिजुली पहिले प्रदेशवासीलाई दिएर दैनिक कामका साथै उद्योग स्थापनाका लागि सहज बनाउने लक्ष्य मन्त्री बोहराले भने – ‘प्रदेशलाई आवश्यक भन्दा बढी  भएको बिद्युत राष्ट्रिय प्रसारण लाइनबाट देशका अन्य प्रदेशमा पठाउँछौं  

 संघीय नेपालको संविधानले स्थानीय सरकारलाई तीन मेगावाट प्रदेश सरकारलाई तीनदेखि २० मेगावाटसम्मको बिद्युत उत्पादनको अधिकार दिएको    